एनआरएनएको महिला सचिवमा हङकङकी राधिका गुरुङको उम्मेद्वारी

नयाँ नेतृत्व चयन गर्न गैर आवासिय नेपाली संघ ‘एनआरएनए’को चुनाव आगामी अक्टोबर २३ तारिखदेखि शुरु हुदैँछ। विश्व सम्मलेन तथा एनआरएनएको चुनावका लागि पदका आकांक्षीहरुले आ -आफ्नो उम्मेद्वारी घोषणा गर्नेक्रम चलिरहेको छ। यसैबीच हङकङ एनआरएनए एनसिसिका निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसिसि महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन। उनले हङकङ एनआएरएनको नेतृत्व २ पटक … Continue reading एनआरएनएको महिला सचिवमा हङकङकी राधिका गुरुङको उम्मेद्वारी